पुनर्जन्म वा कायापलट अर्थात् हेराइमा परिवर्तन—कठित कि वास्तविक (लोकले मानेको भाषामा धार्मिक परिवर्तन वा कनभर्जन–[लूका २२:३२]–किङ्ग जेम्स बाहेक अरू अनुवादहरूमा र येशूको भाषामा उहाँतिर नजर लगाउनु “मतर्फ फर्केपछि” उल्लेख गरिएको छ)।
अध्याय ३
पुनर्जीवन पाएको येशूभक्त कसरी हुने
अध्याय ४
परमेश्वरका पनि आचार तथा नीतिनियमहरू छन्
अध्याय ५
विश्वास र कामहरूका बिचमा सन्तुलन
अध्याय ६
ख्रीष्टमा मात्रै मुक्ति छ
अध्याय ७
नक्कली र जाली धर्मगुरुहरूदेखि होशियार!
अध्याय ८
सैतानसँग हाम्रो युद्ध जारी छ
अध्याय ९
नयाँ अनुभव वा येशूलाई विश्वास गरेको समयलाई सुरक्षित राख्ने
अध्याय १०
सार्वजनिक सेवाकार्यमा विशेष अपिल अर्थात् अनुरोधहरू