बाइबलको विषयमा प्रश्नहरू

message icon
message icon
१
अहिलेको आधुनिक युगमा पनि बाइबललाई विश्वास गरी भर परेमा के जीवन सुरक्षित रहन सक्छ?
१ पत्रुस १:२५

होइन। बाइबल कुनै पौराणिक दन्त्यकथाहरूको संग्रह वा मानिसहरूको विचार र लेख होइन। यो ऐतिहासिक र वैज्ञानिक रूपमा पुष्‍टि भएको पुस्तक हो। बाइबलमा भएका कथाहरू ऐत...सबै पढ्नुहोस्


२
बाइबलमा पूर्णरूपले विश्‍‍वास गर्ने त्यस्तो के विशेषता छ?
यूहन्‍ना १७:१७ – यूहन्‍ना ६:६३ – भजनसंग्रह ११९:१०५ – २ तिमोथी ३:१६-१७ – यशैया १:१८

हेर्नुहोस्, हामी बस्दै आइरहेको यो सानो भूगोलको उत्पत्तिको विषयमा वैज्ञानिक र धार्मिक विभिन्‍न भनाइहरू छन्। जसमा पृथ्वीको उत्पत्तिको बारेमा कथिएका कथनहरूमध्...सबै पढ्नुहोस्


३
सर्वशक्तिमान्, सर्वज्ञानी र पवित्र परमेश्‍‍वरले सृजनुभएको संसारमा पाप कसरी आयो?
इजकिएल २८:१२-१५ – इजकिएल २८:१७ – यशैया १४:१३, १४

पवित्र परमेश्‍‍वरले सृजनुभएको जगतका सबै जीवहरू पवित्र नै थिए। परमेश्‍‍वरले पापलाई सृजनु भएन तर त्यही पवित्र जीवहरूमध्ये एक जीव जसको नाम लुसिफर थियो उसैले ज...सबै पढ्नुहोस्


४
लुसिफरले पाप गर्ने बेलामै र अहिलेसम्म पनि परमेश्वरले उसलाई किन विनाश गर्नुभएको छैन?

जगतको निम्ति पाप अति नै नौलो कुरा थियो। जगतका जीवहरू कसैले पनि यसलाई बुझ्‍न सकेका थिएनन्। तिक्ष्णा बुद्धिले भरिपूर्ण उच्‍च स्‍वर्गदूत लुसिफर आफैंले पनि पाप...सबै पढ्नुहोस्


५
लुसिफरको विद्रोहका परिणाम स्‍वरूप स्‍वर्गमा के भयो?
प्रकाश १२:३, ४ – प्रकाश १२:७-९ – यूहन्‍ना १२:३१ – प्रकाश १२:१२ – १ पत्रुस ५:८

लुसिफरको विद्रोहको नितिले स्‍वर्गदूतहरूमा भ्रम तथा दुविधा ल्यायो। आफ्‍नो सारा बुद्धिलाई, सबैलाई आफ्‍नो पक्षामा ल्याउन शैतानले बढो चतुऱ्याईंका साथ प्रयोग ग...सबै पढ्नुहोस्


६
परमेश्‍‍वरले शैतानलाई अदनको बगैँचामा किन आउन दिनुभयो?
उत्पत्ति २:१६-१७

पृथ्वीको उत्पत्तिभन्दा पहिले नै शैतानले स्‍वर्गमा विद्रोह गरी परमेश्‍‍वरसँग लडाइँ गरेको थियो। उक्त लडाइँमा शैतान र तिनका दूतहरू हारेका थिए। परमेश्‍‍वरले शै...सबै पढ्नुहोस्


७
परमेश्वरले खान निषेध गर्नुभएको फल खाएपछि पनि किन आदम र हव्‍वा तुरुन्तै मरेनन्?
उत्पत्ति ३:२१ – हिब्रू ९:२२ – हिब्रू १०:४ – १ यूहन्‍ना १:७ – यूहन्‍ना १:२९ – रोमी ६:२३

परमेश्वरले मानिसलाई मर्नको निम्ति बनाउनुभएको थिएन तर आज्ञाकारी रहेमा कहिल्यै नमर्ने भएर अनन्त अनन्तसम्म उहाँको साथमा रहोस् भनी बनाउनुभयो। त्यसको निम्ति मान...सबै पढ्नुहोस्


८
साँचो परमेश्वर को हो?
यूहन्‍ना १७:३ – उत्पत्ति १:१ – भजनसंग्रह ९०:२ – उत्पत्ति १७:१ – यशैया ४६:९-१० – मलाकी ३:६ – १ यूहन्‍ना ४:८ – १ तिमोथी १:१७ – यूहन्‍ना १४:६ – प्रस्थान ३:१४-१५

परमेश्‍‍वर को हुनुहुन्छ भन्‍ने प्रश्‍न नै संसारमा जहिले पनि शिक्षित र अशिक्षित, धनी र गरीब, नास्तीक र ईश्‍‍वरमा आस्था राख्‍ने सबै वर्गका मानिसहरूको निम्ति ...सबै पढ्नुहोस्


९
के परमेश्‍‍वर एक जनाभन्दा बढी हुनुहुन्छ?
व्यवस्था ६:४ – मत्ती ३:१७ – मत्ती २८:१९ – मत्ती १९:५, ६

हो। परमेश्‍‍वर एक जनाभन्दा बढी व्यक्तित्‍व हुनुहुन्छ। त्यही भएर नै बाइबलमा उहाँलाई हामी र हाम्रै जस्ता वहुवचन शब्द प्रयोग गरिएको छ। तैपनि परमेश्‍‍वर एउटै ह...सबै पढ्नुहोस्


१०
के येशू सृष्‍टिकर्ता र परमेश्‍‍वर हुनुहुन्छ?
यूहन्‍ना १४:६ – यूहन्‍ना ११:२५ – यूहन्‍ना १:४ – यशैया १९:६ – यूहन्‍ना १७:५ – यूहन्‍ना १:१, ३ – यूहन्‍ना १:१४ – कलसी १:१६ – हिब्रू १:८ – हिब्रू १:६ – मत्ती १४:३३ – मत्ती २८:१७ – प्रस्थान २०:३ – मत्ती १:२३ – १ यूहन्‍ना ५:१२ – लूका ५:२०-२४ – यशैया ४०:३ – मत्ती ३:१-३, ११ – यशैया ४४:६ – प्रकाश १:१३, १७ – २ शमूएल २२:२, ३२ – १ कोरिन्थी १०:४ – यशैया ४३:११ – प्रेरित ४:१२

बाइबलमा विश्‍‍वास नगर्ने मानिसहरूले येशू ख्रीष्‍टलाई परमेश्‍‍वर हुनुहुन्छ भनी स्‍वीकार गर्दैनन्। बाइबलमै विश्‍‍वास गर्ने कतिपय मण्डलीका विश्‍‍वासीहरूले पनि...सबै पढ्नुहोस्


११
येशू सारा “सृष्‍टिका जेष्‍ठ” हुनुहुन्छ। त्यसकारण येशू कसरी परमेश्‍‍वर हुन सक्‍नुहुन्छ?
कलस्सी १:१८ – १ राजा १७:१७-२२ – २ राजा ४:१८-३६ – लूका १७:१२-१५ – लूका ८:४९-५५ – यूहन्‍ना ११:१-४४ – भजनसंग्रह ८९:२०, २७ – प्रस्थान ४:२२ – कलस्सी १:१५-१६ – यूहन्‍ना १४:२८ – फिलिप्पी २:६-७ – लूका ५:२०-२४ – यूहन्‍ना १०:३० – यूहन्‍ना १४:९

अंग्रेजी शब्द “firstborn” जसको नेपालीमा पहिले जन्मेको वा जेष्‍ठ हो। बाइबलअनुसार यो शब्दको २ वटा अर्थहरू रहेका छन्।

  1. जन्मिनमा पहिलो।
  2. महत्...सबै पढ्नुहोस्

१२
के पवित्र आत्मा परमेश्‍‍वर र व्यक्ति हुनुहुन्छ, कि केवल शक्ति वा प्रभाव मात्र हुन्?
यूहन्‍ना ४:२४ – उत्पत्ति १:२६-२७ – हिब्रू १:१३-१४ – उत्पत्ति १९:१-३ – प्रेरित १:११-१२ – यूहन्‍ना १४:१६-१७ – यूहन्‍ना १६:१३-१४ – प्रेरित १५:२८ – एफिसी ४:३० – मत्ती २८:१९ – प्रेरित ५:३-४ – मत्ती १२:३१-३२ – यूहन्‍ना १७:१७ – २ तिमोथी ३:१६ – रोमी ८:२ – अय्यूब ३३:४ – भजनसंग्रह १०४:३० – रोमी ८:११ – १ पत्रुस ३:१८ – १ कोरिन्थी १२:११ – भजनसंग्रह १३९:७-८ – १ कोरिन्थी २:१०-११ – १ कोरिन्थी ३:१६-१७ – १ कोरिन्थी ६:१९

आत्मा (SPIRIT) शब्द पुरानो करारमा प्रयोग भएको “RUAH” रूअक शब्द र नयाँ करारमा प्रयोग भएको “PNEUMA” नेउमा शब्दबाट अनुवाद गरिएको हो। यी दुवै शब्दहरूको अर्थ हा...सबै पढ्नुहोस्


१३
यदि येशू परमेश्‍‍वर हुनुहुन्छ भने, उहाँ कसरी मर्नुभयो?
यूहन्‍ना ८:५८ – यूहन्‍ना १७:५

हो। परमेश्‍‍वरको जन्म र मृत्यु हुँदैन। येशू मानव हुनुभएको हुनाले मर्नुभयो तर उहाँ मानव बन्‍नुभन्दा अगाडिदेखि नै परमेश्‍‍वर हुनुहुन्छ। त्यसैले त उहाँले यहूद...सबै पढ्नुहोस्


१४
येशूलाई दोस्रो आगमनको दिन र घडीको बारेमा किन थाहा भएन?
प्रकाश १:७, १७-१८ – मत्ती २४:३६ – इजकिएल १२:२५ – यशैया ३०:३० – १ थेसलोनिकी ५:१, ४-६

परमेश्‍‍वर पिता, पुत्र र पवित्र आत्मा यी तीन व्यक्तित्‍वहरू उद्धेश्‍‍यमा, चरित्रमा र विचारमा एक हुनुहुन्छ। त्यसैले बाइबलमा परमेश्‍‍वर एउटै...सबै पढ्नुहोस्


१५
हामी विश्‍‍वासद्वारा धर्मी ठहरिन्छौं भने किन व्यवस्था पालन गर्नुपऱ्यो?
उत्पत्ति ३:१५ – १ यूहन्‍ना ३:४ – एफिसी १:४ – १ थेसलोनिकी ४:३, ७ – १ पत्रुस १:१६ – १ यूहन्‍ना ३:९ – याकूब १:२३-२५ – मत्ती १९:१७ – मत्ती ७:२१ – भजनसंग्रह ४०:८

सत्य र असत्य अनि ख्रीष्‍ट र शैतानको बीच ६ हजार वर्षदेखि भइरहेको युद्धको मुख्य कारण नै परमेश्‍‍वरको व्यवस्था हो। व्यवस्था अर्थात् दश आज्ञा परमेश्‍‍वरको चरित...सबै पढ्नुहोस्


१६
हामी इसाईहरू पुरानो करारको अधीनमा छैनौं तर नयाँ करारमुनि छौं। तैपनि हामीले व्यवस्थालाई अझै किन पालन गर्नुपऱ्यो?
रोमी ३:३१ – १ यूहन्‍ना ३:४ – रोमी ६:१५ – रोमी २:१३ – यूहन्‍ना १४:१५ --हिब्रू १०:१६ – मत्ती १२:३४-३५

मानिसहरूले यस्तो किन सोच्छन् वा प्रश्‍न गर्छन् भने तिनीहरूको यो प्रख्यात अनुमान रहेको छ कि पुरानो करारमा चाहिँ परमेश्‍‍वरको दश आज्ञाहरू थियो तर नयाँ करारमा...सबै पढ्नुहोस्


१७
के येशूले दश आज्ञाको सट्टामा हामीलाई “तिमीहरू एक-अर्कालाई प्रेम गर” भनी प्रेमको नयाँ आज्ञा दिनुभएको होइन?
यूहन्‍ना १३:३४ – व्यवस्था ६:५ – लेवी १९:१८ – मत्ती २२:३६-४० – लेवी १९:१८ – रोमी १३:१० – २ यूहन्‍ना १:५ – १ यूहन्‍ना २:७-१० – याकूब २:८-११

होइन। यो बिलकुलै गलत कुरा हो। साँच्‍चै आज धेरैले यस्तै सोच्‍ने गर्दछन् र येशूले हामीलाई दश आज्ञाको सट्टामा प्रेमको नयाँ आज्ञा दिनुभएको छ भन्दै दश आज्ञालाई ...सबै पढ्नुहोस्


१८
के दश आज्ञा परमेश्‍‍वरले यहूदीहरूलाई दिनुभएको होइन?
१ यूहन्‍ना ३:४ – रोमी ४:१५ – उत्पत्ति २६:५ – प्रस्थान १६:४-५, २२-२३ – याकूब १:१ – प्रस्थान २०:८ – याकूब २:१०

हो। दश आज्ञा परमेश्‍‍वरले सिनै पर्वतमा मोशाद्वारा यहूदीहरूलाई दिनुभएको हो तर सिनैको पर्वतमा व्यवस्था दिनुभन्दा पहिलेदेखि नै उहाँको यो नैतिक व्यवस्था थियो। ...सबै पढ्नुहोस्


१९
तपाईं अझै पनि किन शबाथ पालन गर्नुपर्छ भनी भन्‍नुहुन्छ जबकि पावलले यसलाई पालन गर्नु आवश्‍‍यक छैन भनी भनेको छ?
कलस्सी २:१६-१७ – प्रस्थान २०:८-१० – लेवी २३:३८-३९

यहाँ प्रेरित पावलले कुन शबाथ-दिनको बारेमा कुरा गर्दै हुनुहुन्छ भन्‍ने कुरा जान्‍नु अति जरूरी छ। किनभने पुरानो करारमा यहूदीहरूले २ प्रकारका शबाथहरू पालन गर्...सबै पढ्नुहोस्


२०
इसाई भएपछि हामीले प्रभुको दिनलाई मान्‍नुपर्छ तर यहूदी शबाथलाई किन पालन गर्ने?
प्रकाश १:१० – यशैया ५८:१३ – मर्कूस २:२८ – मर्कूस २:२७ – उत्पत्ति २:२-३ – प्रस्थान १६:२२ – लूका ४:१६ – प्रेरित १३:१४, ४४ – प्रेरित १७:२

यो सत्य हो कि हामीले प्रभुको दिनलाई नै पालन गर्नुपर्छ तर महत्त्‍वपूर्ण कुरा के हो भने पहिले हामीले प्रभुको दिनचाहिँ कुन दिन हो? भनी यसको उत्तर बाइबलबाट खोज...सबै पढ्नुहोस्


२१
के येशूले आफ्नो मृत्युपछि शबाथलाई उहाँको पुनरुत्थान भएको दिन आइतवारमा सार्नुभएको होइन?
लूका ४:१६ – मत्ती २४:१० – मर्कूस १५:३७-४२ – लूका २३:५६ – मर्कूस १६:१ – लूका २४:१-३ – प्रकाश १:६

होइन। येशूको मृत्यु वा पुनरुत्थानको समयमा शबाथ-दिन आइतवारमा परिवर्तन भएको हो भन्ने एउटा पनि सङ्केत नयाँ करारको कुनैपनि पुस्तकमा उल्लेख भएको छैन। प्रभु येशू...सबै पढ्नुहोस्


२२
हामीले शबाथ-दिनलाई कसरी पवित्र राख्न सक्छौं?
यशैया ५८:१३-१४

परमेश्वरले शबाथ-दिनलाई सृष्टिको स्मारकको रूपमा अनन्तसम्मको लागि स्थापना गर्नुभएको छ ताकि हामीलाई सधैँ उहाँ नै हाम्रा सृष्टिकर्ता हुनुहुन्छ भनी सम्झना होस् ...सबै पढ्नुहोस्


२३
के रोमी १४:५ अनुसार हामीले कुन दिनलाई पालन गर्ने भन्ने कुरा हाम्रो व्यक्तिगत विचारको कुरा होइन?
रोमी १४:५-६ – रोमी १४:२-४
विचार गर्नुहोस् यहाँ पूरै अध्यायमा पावलले साप्ताहिक शबाथको बारेमा कुरा गरिरहेको छैन तर यहूदीहरूले मनाउने वार्षिक उत्सवका चाडहरूको बारेमा कुरा गरिरहेका छन्। यह...सबै पढ्नुहोस्

२४
के मर्कूस ७:१४-२३ को येशूको वचनअनुसार कुनै पनि खानेकुराद्वारा मानिस अशुद्ध हुँदैन?
मत्ती १५:११ – मर्कूस ७:२-४ – मत्ती १५:२ – मर्कूस ७:१-२३ – मत्ती १५:१-२० – लेवी ११ – व्यवस्था १४ – मत्ती १५:२० – मत्ती १५:३-९ – यशैया ६६:१७ – यशैया ६६:१५, १६

त्यस्तो होइन। यहाँ “जे मुखभित्र पस्तछ, त्यसले मानिसलाई अशुद्ध पार्दैन।” (मत्ती १५:११) भनी भनेको वचनले परमेश्वरको व्यवस्था अर्थात् स्वास्थ्य सम्...सबै पढ्नुहोस्


२५
के १ तिमोथी ४:४ मा परमेश्वरलाई धन्यवाद दिएर ग्रहण गरेमा कुनै पनि थोक इन्कार गर्नुपर्दैन?
१ तिमोथी ४:४, ५ – अय्यूब १४:४ – यशैया ६६:१७

खासगरी यो वचनले परमेश्वरले नै शुद्ध भनी घोषणा गर्नुभएको वा उहाँको वचनले पवित्र बनाइएका शुद्ध भोजनलाई सम्बोधन गरेको छ। यहाँ ४ पदमा “परमेश्वरले सृजनुभए...सबै पढ्नुहोस्


२६
किन अझै पनि केही इसाईहरूले अशुद्ध खानेकुराहरू खानुहुँदैन भनी सिकाउँछन्?
रेरित १०:२८ – प्रेरित ११:२-३ – प्रेरित ११:४-१८ – प्रेरित १०:२८ – प्रेरित १०:१४ – प्रेरित १०:१३-१४ मलाकी ३:६ – हिब्रू १३:८

सर्वप्रथम हामीले यो दर्शनमा देखाइएका जीवजन्तुहरू वास्तविक हो कि साङ्केतिक हो त्यो कुरा जान्नु जरूरी हुन्छ। यो दर्शनमा देखाइएका जीवजन्तुहरू वास्तविक थिएनन्।...सबै पढ्नुहोस्


२७
रोमी १०:४ ले भन्दछ, “ख्रीष्ट नै व्यवस्थाको अन्त्य हुनुहुन्छ।” त्यसकारण अन्त्य भइसकेको व्यवस्थालाई अझै पनि हामीले किन पालन गर्ने?
गलाती ३:२४ – रोमी ३:३१ – मत्ती ५:१७

यस पदमा “अन्त्य” को अर्थ उद्देश्यमा पुग्नु हो जसलाई हिब्रूमा “टेलोईस” भन्दछ। त्यसकारण यहाँ अन्त्यको अर्थ व्यवस्था समाप्त हुनु वा खा...सबै पढ्नुहोस्


२८
प्रभु येशूले मत्ती ५:१७ मा उहाँ व्यवस्था पूरा गर्नको लागि आउनुभएको हो भनी भन्नुभयो। के यसले व्यवस्थाको अन्त्य भएको छ भनी सङ्केत गर्दैन?
मत्ती ३:१५ – मत्ती २८:१९ – रोमी ३:३१

यहाँ पूरा गर्नुको अर्थ खारेज गर्नु वा रद्द गर्नु होइन। यदि पूरा गर्नुको अर्थ खारेज गर्नु वा रद्द गर्नु हो भने, प्रभु येशूको भनाइ यस्तो हुनेछ, “व्यवस्...सबै पढ्नुहोस्


२९
हामीले व्यवस्था पालन गरेर मुक्ति पाउँछौं कि अनुग्रहबाट विश्वासद्वारा?
एफिसी २:८ – रोमी ३:३१ – रोमी ७:७

आउनुहोस् यो विषयमा प्रेरित पावललाई नै बोल्न दिऔं, “किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ। यो तिमीहरू आफैंबाट होइन, यो त परमेश्वरक...सबै पढ्नुहोस्


३०
के मोशाको व्यवस्था र परमेश्वरको व्यवस्था एउटै होइन?
दानिएल ९:११ – कलस्सी २:१७, १४ – गलाती ३:१६, १९ – भजनसंग्रह १११:८ – १ यूहन्ना ३:४ – रोमी ४:१५; ७:७; ३:२० – याकूब २:१०-१२ – प्रस्थान ३१:१८; ३२:१६ – २ इतिहास ३५:१२ – प्रस्थान ४०:२० – व्यवस्था ३१:२६ – भजनसंग्रह १११:७-८ – लूका १६:१७ – गलाती ३:१९ – एफिसी २:१५ – याकूब २:८ – रोमी ७:१४ – हिब्रू ७:१४ – भजनसंग्रह ७:७-११ – हिब्रू ७:१९– कलसी २:१४-१६

होइन। तिनीहरू एउटै होइनन्। परमेश्वरले आफ्नै हातको औंलाले ढुङ्गाको पाटीमा दश आज्ञालाई लेखेर दिनुभएको थियो। यो परमेश्वरको व्यवस्था हो। परमेश्वरले यहूदीहरूको ...सबै पढ्नुहोस्


३१
किन परमेश्वरले यहूदी र अन्यजातिलाई अलग-अलग मुक्तिको बाटो बनाउनुभएको होला?
प्रेरित ४:१२ – यूहन्ना १४:६ – एफिसी २:८-९ – रोमी ४:३ – हिब्रू ११:५ – २ तिमोथी १:९ – उत्पत्ति ६:८ – प्रस्थान ३३:१७ – यर्मिया ३१:२

होइन। नयाँ करार र पुरानो कारार, अनि यहूदी र अन्यजाति सबैको निम्ति मुक्तिको एउटै बाटो रहेको छ। त्यो हो प्रभु येशूको बलिदानको रगतमाथिको विश्वासद्वारा मुक्ति।...सबै पढ्नुहोस्


३२
मानिसको मृत्युपछि के हुन्छ?
उत्पत्ति २:७ – उत्पत्ति ३:१९ – भजनसंग्रह १०४:२९ – याकूब २:२६ – अय्यूब ३४:१४-१५ – उपदेशक १२:७ – उपदेशक ३:१९-२१ – अय्यूब ३४:१४-१५ – उपदेशक ९:५-६, १० – यूहन्ना ५:२८-२९ – उत्पत्ति ३७:३५ – यूहन्ना ११:११, १४ – प्रेरित २:२९, ३४ – यूहन्ना १४:२-३ – भजनसंग्रह ९०:३ – अय्यूब १४:१४-१५ – प्रकाश २०:४-६

सबैभन्दा पहिले हामीले मानिस कहाँबाट आयो भन्ने कुरालाई बुझ्नुपर्छ। मानिस जमिनको धूलोबाट आएको हो। “तब परमप्रभु परमेश्वरले भूमिको माटोबाट मानिस बनाउनुभय...सबै पढ्नुहोस्


३३
के मृतकहरू जीवितहरूसँग कुराकानी गर्न सक्दैनन्?
उत्पत्ति २:७ – उपदेशक ९:५, ६, १० – भजनसंग्रह १४६:४ – अय्यूब ३३:४; ३४:१४-१५ – उपदेशक १२:७ – उपदेशक ३:१९-२१

सबैभन्दा पहिले तपाईंले “जीवित” र “मृतक” को बारेमा बुझ्नुपर्दछ। जीवित भनेको जीवन भएको वस्तु हो जसलाई हामी प्राणी भन्दछौं। कुनै पनि ज...सबै पढ्नुहोस्


३४
बाइबलले मृतकहरू जीवितहरूसँग सम्पर्कमा आउन सक्दैनन् भनेर भन्छ भने मृतकहरूका स्वरूपमा आएकाहरू को हुन् त?
उत्पत्ति ३:४ – उत्पत्ति २:१७ – प्रकाश १६:१४ – २ कोरिन्थी ११:१४-१५ – मत्ती २४:२४ – प्रकाश १:१३-१५

मानिसको प्राण प्राकृतिक रूपमै अमर छ भन्ने झूटो शिक्षालाई सर्वप्रथम अदनको बगैँचामा शैतानले सिकाएको थियो। अदनको बगैँचामा शैतानले हव्वालाई “तिमीहरू निश्...सबै पढ्नुहोस्


३५
तपाईं भन्नुहन्छ मृतकहरू बोल्न सक्दैनन् तर बाइबलले हिब्रू ११:४ पदमा हाबिल “मरे तापनि विश्वासद्वारा नै तिनी अझै बोलिरहेका छन्” भनी भनेको छ। के तपाईंको शिक्षा बाइबलको विरुद्धमा छैन?
हिब्रू ११:४ – भजनसंग्रह ९०:५ – यूहन्ना ११:११-१२ – उत्पत्ति ४:१०

साँच्चै, मृतकहरू बोल्न सक्दैनन् किनकि तिनीहरू मरिसकेका छन्। मृतकहरूमा ज्ञान बुद्धि, विवेक र शक्ति केही पनि हुँदैन। जब कुनै मानिस वा प्राणीको मृत्यु भएको हु...सबै पढ्नुहोस्


३६
आत्मा भनेको के हो?
उपदेशक १२:७ – उत्पत्ति २:७ – अय्यूब ३२:८ – यशैया ५७:१६ – भजनसंग्रह १४६:४ – अय्यूब २७:३; ३३:४ – याकूब २:२६ – उपदेशक १२:७; अय्यूब ३४:१४-१५ – भजनसंग्रह ९०:३ – उपदेशक ३:१९-२१

आत्मा शब्दलाई बाइबलमा विभिन्न प्रसङ्गमा प्रयोग गरिएको छ। त्यसैले प्रसङ्गअनुसार यसको भिन्दा-भिन्दै अर्थ लाग्छ। आत्मा शब्द पुरानो करारमा प्रयोग भएको “र...सबै पढ्नुहोस्


३७
के मत्ती १०:२८ ले प्राण अमरशील छ भनेर भन्दैन?
मत्ती १०:२८ – रोमी ६:२३ – यूहन्ना ६:५४ – उत्पत्ति २:७ – भजनसंग्रह १३९:१४ – १ शमूएल १८:१ – यूहन्ना १०:२८ – १ तिमोथी १:१७ – इजकिएल १८:२०

होइन, यसले त्यसको ठीक उल्टो अर्थ बताउँछ। यो पदको अन्तिम आधा भागलाई ध्यानसँग फेरि पढ्नुहोस् त! यसले प्राणको मृत्यु हुन्छ भनी बताइरहेको छ, “बरु प्राण र...सबै पढ्नुहोस्


३८
के क्रूसमा रहेको चोर येशूसँगै मरेकै दिनमा स्वर्ग गएको थिएन?
लूका २३:४३ – यूहन्ना १९:३१-३३ – लूका २३:४२ – मत्ती २५:३१, ३४ – १ थेसलोनिकी ४:१५-१७ – यूहन्ना २०:१७

अँहँ गएको थिएन। यहाँ ३ वटा कारणहरू छन्: (१) येशूसँगै क्रूसमा रहेको चोर त्यही दिन अर्थात् शुक्रवार मरेको थिएन। “त्यो तयारीको दिन थियो...सबै पढ्नुहोस्


३९
के प्रभु येशूले उहाँमाथि विश्वास गर्ने प्रत्येक कहिल्यै मर्नेछैन भनी यूहन्ना ११:२६ मा भन्नुभएको छैन?
यूहन्ना ११:२६ – हिब्रू ९:२७ – प्रकाश २१:८ – प्रकाश २:११ – रोमी ६:२३ – इजकिएल ३३:१८, १३ – प्रस्थान ३२:३३ – मत्ती २४:१३ – प्रकाश ३:५ – यूहन्ना १५:६

बाइबलले भन्छ, “मानिसको निम्ति एकपटक मर्नु निश्चित छ।” हिब्रू ९:२७। त्यसकारण यूहन्ना ११:२६ को यो पदले पहिलो मृत्युको बारेमा भनेको होइन तर दोस्रो...सबै पढ्नुहोस्


४०
बाइबलअनुसार नरक कहाँ छ? र अहिलेसम्म त्यहाँ कति आत्माहरूले सजाय पाउँदैछन्?
प्रकाश २१:२ – प्रकाश २०:९ – २ पत्रुस ३:१० – मत्ती १३:४०-४२ – २ पत्रुस २:९ – अय्यूब २१:३० – यूहन्ना ५:२८-२९ – मत्ती १६:२५ – लूका १६:२३-२४ – मत्ती ५:२९-३०

बाइबलअनुसार नरक एउटा यस्तो ठाउँ हो जहाँ पापीहरूलाई दण्ड दिएर नष्ट पारिनेछ जुनचाहिँ दोस्रो मृत्यु हो। बाइबलअनुसार नरक अहिले अस्तित्वमा आएको छैन तर युगको अन्...सबै पढ्नुहोस्


४१
नरक शब्दको अर्थ के हो? के नरकले सधैँ जलिरहने ठाउँ भनी बुझाउँछ?
यर्मिया ७:३०-३२

नरक शब्द बाइबलमा ५४ पटक प्रयोग गरिएको छ जसमध्ये १२ वटा अवस्थामा मात्रै यसले “जलिरहने ठाउँ” लाई जनाउँछ। नरक शब्द विभिन्न शब्दहरूबाट अनुवाद गरी भ...सबै पढ्नुहोस्


४२
के दुष्टहरू नरकमा जाँदा भौतिक शरीरमै जानेछन् र तिनीहरूको शरीर र प्राण दुवै जलेर नष्ट हुनेछन्?
मलाकी ४:१-२ – उपदेशक ९:५, ६, १० – मत्ती ५:३० – मत्ती १०:२८

हो। दुष्ट मानिसहरू वास्तविक शरीरमै नरकमा जानेछन्। त्यहाँ शरीर र प्राण दुवै जलेर खरानी बन्नेछन्। ख्रीष्ट येशूको तेस्रो आगमनमा सम्पूर्ण दुष्टहरूमाथि परमेश्वर...सबै पढ्नुहोस्


४३
के पापीहरूलाई अनन्तसम्म नरकको आगोमा तड्पाईरहनु परमेश्वरको चरित्र प्रेमको विरुद्ध भएन र?
मत्ती २५:४१ – २ पत्रुस ३:९ – मत्ती २५:४१ – प्रकाश २०:१५ – यशैया २८:२१ – मत्ती १३:४०-४२ – भजनसंग्रह ३७:१०, २० – मलाकी ४:१-३ – प्रकाश २१:३-४ – नहूम १:९

परमेश्वर प्रेम हुनुहुन्छ। एउटा प्रेमिलो परमेश्वरले आफूले सृजनुभएका आफ्ना सन्तानहरूलाई पीडा दिने उद्देश्यले नरकको सृजना गर्नुभएको छैन तर शैतान र तिनका दूतहर...सबै पढ्नुहोस्


४४
के लूका १६:१९-३१ को लाजरस र धनी मानिसको कथाले कहिल्यै अन्त नहुने पीडादायक नरकको सजायको बारेमा सिकाउँदैन?
लूका १६:१९-३१ – लूका १६:१४ – यूहन्ना ११:३५ – न्यायकर्ताहरू ९:७-१५ – प्रेरित १० – अय्यूब १७:१३ – प्रेरित २:२९, ३४ – उपदेशक ९:१० – यूहन्ना ५:२८-२९ – प्रकाश २२:१२ – मत्ती १३:३९-४२; २५:३१-३३, ४१ – मलाकी ४:१-३ – भजनसंग्रह ३७:१० – यशैया ६५:१७ – मलाकी ४:१-३ – भजनसंग्रह ३७:१०

अवश्य पनि सिकाउँदैन। यो कथामा भएको घटना वास्तविक घटना होइन यो एउटा दृष्टान्त वा अर्तीकथा मात्रै हो। यो कथा मृतकहरूको संसारको बारेमा अथवा पापीहरूलाई कसरी दण...सबै पढ्नुहोस्


४५
मत्ती २५:४१ ले दुष्टहरूलाई कहिल्यै अन्त नहुने आगोले अनन्तसम्म सजाय दिइरहनेछ भनी भनेको छ तर किन केही इसाईहरूले नरकको त्यो आगो निभ्नेछ भनी प्रचार गर्दछन्?
मत्ती २५:४१ – यहूदा ७ – मलाकी ४:१, ३ – योना २:६ – योना १:७ – १ शमूएल १:२२, २८ – हिब्रू ५:९ – हिब्रू ६:२ – मत्ती २५:४६

हो। नरकको आगो निभ्नेछ। हामीले सुन्दै आइरहेको कुरालाई, बुझ्दै र प्रचार गर्दै आइरहेको भावनात्मक कुरालाई तथा आफ्नो विचार अथवा कुनै पनि अगुवा पास्टरको विचारलाई...सबै पढ्नुहोस्


४६
के मर्कूस ९:४६ ले नरकमा कीराहरू मर्दैन र आगो पनि निभ्दैन भनेर स्पष्टसँग भनेको छैन?
मर्कूस ९:४६

साधारणतया मानिसहरूले भन्ने गरेको नरक भनेको संसारको अन्त्यमा परमेश्वरले पापीहरूलाई दिनुहुने न्यायको दण्ड दिइने ठाउँ हो। संसारको अन्त्यमा सबै पापीहरूमाथि पर...सबै पढ्नुहोस्


४७
के येशू ख्रीष्टले आफ्नो क्रूसको मृत्युदेखि पुनरुत्थानको बीचको ३ दिनको समयमा आत्मामा नरक गएर मरेकाहरूका आत्माहरूलाई सुसमाचार सुनाउनुभएको भनी १ पत्रुस ३:१८, २० र ४:६ पदहरूले हामीलाई बताउँदैन?
१ पत्रुस ३:१८, २० – १ पत्रुस ४:६ – भजनसंग्रह १४२:७ – लूका ४:१८ – यशैया ४२:७; ६१:१

हो, बिलकुलै त्यस्तो बताउँदैन। जब येशू कलवरी क्रूसमा मर्नुभयो र उहाँलाई चिहानमा राखेको थियो। तीन दिनपछि पुनरुत्थान नहोउञ्जेलसम्म उहाँ चिहानमै रहनुभएको थियो।...सबै पढ्नुहोस्


४८
के स्वर्गमा हाम्रो वास्तविक शरीर हुनेछैन?
१ कोरिन्थी १५:५० – लूका २४:३६-४३ – यूहन्ना २०:२७-२८ – १ कोरिन्थी १५:४४, ५१ – फिलिप्पी ३:२१ – मत्ती ८:११ – लूका २२:१५-१८ – यशैया ३५:५

स्वर्गमा हाम्रो वास्तविक शरीर हुनेछ। हामीलाई थाहा छ हनोक र एलिया शरीरमै स्वर्ग गइसकेका छन्। तिनीहरू नमरिकनै जीवित नै स्वर्ग गएका थिए। मोशाचाहिँ मरेपछि पुनर...सबै पढ्नुहोस्


४९
बाइबलले भन्छ हनोक र एलिया स्वर्ग गएका छन् तर प्रभु येशूले किन यूहन्ना ३:१३ मा मानिसको पुत्र बाहेक कोही पनि स्वर्गमा उक्लिएको छैन भनी भन्नुभयो?
यूहन्ना ३:३-१५

हामीले बाइबलको कतिपय पदहरूका एउटै पदबाट निष्कर्ष वा अर्थ निकाल्नु हुँदैन। हामीले वचनलाई राम्रोसँग ध्यान दिनुपर्छ र त्यो पूरा प्याराग्राफको प्रसंग के रहेछ त...सबै पढ्नुहोस्


५०
उद्धार पाएर स्वर्ग गएका मानिसहरू अनन्तसम्म स्वर्गमा के गरेर बस्नेछन्?
१ कोरिन्थी ६:२-३ – प्रकाश २०:४, ६ – १ कोरिन्थी २:९ – प्रकाश २०:५ – प्रकाश २०:७-१० प्रकाश २१:१-५ – २ पत्रुस ३:१३ – यशैया ६५:१७-१९ – प्रकाश २२:२ – मत्ती २२:३०

उद्धार पाएर स्वर्ग गएका धर्मीजनहरू सधैँभरि स्वर्गमा रहिरहने छैनन्। तिनीहरू केवल एक हजार वर्ष मात्रै स्वर्गमा बस्नेछन्। यो एक हजार वर्षको समय अवधिमा तिनीहरू...सबै पढ्नुहोस्


५१
नयाँ पृथ्वीमा अहिलेको पृथ्वीमाभन्दा के चाहिँ उत्तम कुराहरू हुनेछन्?
प्रकाश २१:३, ४ – यशैया ४९:१० – यशैया ३३:२४ – प्रकाश २१:८, २७ – यशैया ६०:१८ – यशैया ६५:२५; ११:६-९ – यशैया ४०:३१; ३५:५-६ – फिलिप्पी ३:२१ – प्रकाश २१:१० – यशैया ३५:१-२ – १ कोरिन्थी २:९ – यशैया ६५:२१-२२ – यूहन्ना १४:१-३ – सपन्याह ३:१७

साना नानीबाबुहरूका लागि सबैभन्दा मनपर्ने कुराहरू भनेको तिनीहरूले खेल्ने स-साना नक्कली जीवजन्तुहरूका विभिन्न कृतिम खेलौनाहरू नै हुन्छन्। यस्ता खेलौनाहरू...सबै पढ्नुहोस्


५२
के प्रभु येशूलाई भेट्नको लागि तयारी भएर जागा रहनेहरूको लागि पनि येशू चोरझैँ गरी आउनुहुनेछ?
मत्ती २४:२४ – १ थेसलोनिकी ५:३, ६ – मर्कूस १३:३३ – १ थेसलोनिकी ५:४-५ – प्रकाश ३:३ – १ थेसलोनिकी ४:१६ – मर्कूस ८:३८ – मत्ती २४:३०, २७ – प्रकाश १:७ – २ पत्रुस ३:१० – सपन्याह १:१-३ – प्रकाश ६:१५-१६

होइन। येशूलाई भेट्न पर्खिरहनेहरूको निम्ति येशू चोरझैँ गरी सुटुक्क आउनुहुनेछैन।वास्तवमा कसैको निम्ति पनि उहाँको दोस्रो आगमन चोर आएझैँ सुटुक्क हुनेछैन तर...सबै पढ्नुहोस्


५३
यदि प्रभु येशू शुक्रवार मर्नुभएर आइतवार पुनरुत्थान हुनुभएको हो?
मर्कूस १५:४२-४४ – मर्कूस १६:९ – मत्ती १२:४० – मत्ती १६:४ – लूका ११:२९, ३० – लूका २४:१-७ – लूका २३:५४-५६

बाइबलले स्पष्टसँग भनेको छ, कि येशू शुक्रवार दिउँसो करीब तीन बजेतिर मर्नुभयो (हेर्नुहोस् मर्कूस १५:४२-४४)। र आइतवार बिहान सबेरै पुनरुत्थान हुनुभएको थियो...सबै पढ्नुहोस्


५४
लूका १७:३४-३७ मा “एक जना लगिने छ र अर्को छोडिने छ” भनी भनेको छ।
लूका १७:३४-३७ – १ कोरिन्थी १०:११ – उपदेशक १:९ – लूका १७:२६-३० – मत्ती २४:२ – १ थेसलोनिकी ४:१६-१७ – प्रकाश १९:११-२१ – अय्यूब १७:१३ – यूहन्ना ११:११, १४ – प्रकाश २०:४-६ – यर्मिया ६:२ – प्रकाश १२:१; १७:४ – मत्ती १३:१-९, १८-२३, ३८ – १ कोरिन्थी ३:९

यी पदहरूमा जानुभन्दा पहिले आउनुहोस् हामी बाइबलको इतिहास वा पुराना घटनाहरूलाई उदाहरणको रूपमा हेरौं। हामीले बाइबलको गवाहीहरूबाट धेरै कुराहरू सिक्न सक्छौं...सबै पढ्नुहोस्


५५
सिक्रेट ऱ्याप्चर (Secret Rapture) भनेको के हो?
मत्ती १३:३० – १ थेसलोनिकी ४:१५-१७ – उपदेशक १:९ – दानिएल ३:१९-२३; ६:१६ – भजनसंग्रह ९१:७-१० – यूहन्ना १६:३३ – यूहन्ना १७:१५ – रोमी ५:३-४ – प्रकाश २२:११-१२ (KJV) – मर्कूस ८:३८ – मत्ती २४:३०, २७ – प्रकाश १:७ – २ पत्रुस ३:१० – सपन्याह १:१-३ – प्रकाश ६:१५-१६ – लूका १७:३४-३७ – अय्यूब १७:१३ – यूहन्ना ११:११, १४ – प्रकाश २०:४-६ – यर्मिया ६:२ – प्रकाश १२:१; १७:४ – मत्ती १३:१-९, १८-२३, ३८ – १ कोरिन्थी ३:९
जीवित धर्मीजनहरूलाई पृथ्वीको अन्त्यको समयमा आउने महासंकष्टदेखि बचाउन येशूको आगमनभन्दा ७ वर्ष पहिले प्रभुले स्वर्ग उठाइलानुहुनेछ भन्ने प्रख्यात सिद्धान्तला...सबै पढ्नुहोस्

५६
अन्य भाषा बोल्ने वरदान भनेको के हो?
उत्पत्ति ९:१५ – उत्पत्ति ११:१-९ – १ कोरिन्थी १२:८-११, २७-३०

अन्य भाषा भनेको कुनै पनि व्यक्तिले बोलिने मातृभाषाभन्दा फरक वा दोस्रो भाषा हो। जुन भाषाचाहिँ संसारको कुनैपनि जातिले बोलिने मातृभाषा हो। जस्तै मेरो मातृ...सबै पढ्नुहोस्


५७
अन्य भाषा कसको निम्ति हो?
१ कोरिन्थी १४:२२ – १ कोरिन्थी १४:१८-१९ – १ कोरिन्थी १४:२३ – १ कोरिन्थी १४:६-९ – प्रेरित ६:५ – प्रेरित २१:९ – मत्ती ७:१६ – गलाती ५:२४

बाइबलले स्पष्टसँग भनेको छ, कि अन्य भाषा विश्वासीहरूका निम्ति होइन तर अविश्वासीहरूका निम्ति चिन्ह हो। “यसकारण अन्य भाषाहरू विश्वासीहरूका निम्ति होइन, तर...सबै पढ्नुहोस्


५८
एउटा मण्डलीमा र विश्वासीहरूको सभामा कति जनाले अन्य भाषा बोल्न सक्छन्?
१ कोरिन्थी १४:२७-२८ – प्रेरित २:५-११ – १ कोरिन्थी १४:२२ – १ कोरिन्थी १२:७

यस विषयमा बाइबलले स्पष्ट भनेको छ, “कसैले अन्य भाषामा बोल्छ भने दुई जनाले मात्र अथवा बढीमा तीन जनाले पालोसँग बोलून् र एक जनाले त्यसको अर्थ खोलोस्। तर अर...सबै पढ्नुहोस्


५९
परमेश्वरले मण्डलीमा आत्मिक वरदानहरू किन दिनुहुन्छ?
१ कोरिन्थी १२:७-११ – रोमी १२:३-८ – १ कोरिन्थी १२:२८ – १ कोरिन्थी १२:३१ – १ कोरिन्थी १३:१-३ – १ कोरिन्थी १३:१३ – १ कोरिन्थी १४:१

परमेश्वरले जहिले पनि मण्डलीको विकासको निम्ति पवित्र आत्माद्वारा आत्मिक वरदानहरू दिनुहुन्छ। यसले मण्डलीको हर क्षेत्रमा उन्नति ल्याउँदछ (हेर्नुहोस् १ कोर...सबै पढ्नुहोस्


६०
के एक चोटी उद्धार पाएको मानिसले फेरि आफ्नो उद्धार वा जीवन गुमाउन सक्छ?
रोमी ६:२३ – मत्ती २४:१३ – २ तिमोथी ३:१२ – १ तिमोथी ६:१२ – इजकिएल १८:२४, २६ – रोमी ३:२३ – रोमी ८:१ – यशैया ६४:६ – यूहन्ना ८:१-११ – एफिसी २:८-९ – रोमी ४:५-८ – यर्मिया १३:२३ – एफिसी २:१० – लूका १८:१०-१४ – रोमी ३:२४-२८ – इजकिएल १८:३० – १ यूहन्ना २:१ – भजनसंग्रह ३४:१८ (KJV) – याकूब २:१७ – १ यूहन्ना २:४-६ – १ पत्रुस १:१४-१६ – हिब्रू १२:१४ – मत्ती ५:४८ – लूका १८:२७ – यहूदा २४,२५ – १ थेसलोनिकी ४:७ – एफिसी १:१४ – हिब्रू १०:२६-२७ – २ पत्रुस २:२०-२२ – इजकिएल ३:२० – मत्ती ७:२१-२३

हो। उसले फेरि पाप गऱ्यो भने तुरुन्तै उसले आफ्नो उद्धार गुमाउनेछ किनकि पापको ज्याला मृत्यु हो (हेर्नुहोस् रोमी ६:२३)। यदि तपाईं ख्रीष्टमा मर्नुभयो अर्थ...सबै पढ्नुहोस्


६१
किन केही इसाईहरूले रक्सीजन्य पदार्थहरू पिउन मनाही गर्दछन् जबकि प्रभु येशूले नै काना नगरको विवाह भोजमा दाखमद्य बनाएर पिउन दिनुभयो?
१ तिमोथी ५:२३ – यूहन्ना २:१० – हितोपदेश २३:२०-२१ – एफिसी ५:१८ – गलाती ५:१९-२१ – यशैया ५:२२ – यूहन्ना १५:१ – व्यवस्था १४:२३ – यशैया ५:१-७ – मत्ती २१:३३-४६ – प्रस्थान १९:५-६ – मत्ती २६:२७ – हितोपदेश २०:१

रक्सीजन्य मादक पदार्थहरूलाई मानिसले पिउन मिल्छ भनेर बाइबलले कहिल्यै पनि भनेको छैन किनभने यो मानव स्वास्थ्यको निम्ति हानिकारक छ। रक्सी भनेको के हो? र दा...सबै पढ्नुहोस्


६२
पवित्र आत्माको निन्दा भनेको के हो?
मत्ती १२:३१-३२ – यूहन्ना १६:८, १३ – यर्मिया ३१:३ – यूहन्ना ६:४४ – गलाती २:२० – रोमी ८:७ – भजनसंग्रह ११९:६० – २ कोरिन्थी ६:२ – यशैया १४:१२-१४ – मर्कूस ३:२२-३० – मर्कूस ६:७ – लूका ९:१-२

बाइबलले “हरेक पाप र ईश्वर-निन्दा क्षमा हुनेछ, तर पवित्र आत्माको निन्दा क्षमा हुनेछैन।” (मत्ती १२:३१-३२) भनेर स्पष्टसँग भनेको छ। त्यसकारण धेरैले पवित्र ...सबै पढ्नुहोस्


६३
परमेश्वरले “याकूबलाई मैले प्रेम गरें, तर एसावलाई तुच्छा ठानें।” (रोमी ९:१३) भनी भन्नुभएको छ। यसको अर्थ के हो?
रोमी ९:१३ – हितोपदेश २८:२१ – रोमी २:११ – प्रेरित १०:३४ – यूहन्ना १३:२३ – लूका १४:२६ – मत्ती १०:३७।

होइन। एउटा प्रेमिलो, पवित्र र न्यायप्रेमी परमेश्वरले कहिल्यै पनि कसैलाई पक्षपात गर्नुहुन्न। किनभने यो उहाँको चरित्रको विरुद्धमा छ। उहाँ हामीलाई पक्षपात...सबै पढ्नुहोस्


६४
परमेश्वरले मोशालाई प्रस्थान ४:२१ मा फारोको “हृदय कठोर गरिदिनेछु।” भनी भन्नुभएको छ। के यो पक्षपात भएन?
प्रस्थान ४:२१ – रोमी ९:१५-१८ – रोमी २:११

परमेश्वर न्यायप्रेमी परमेश्वर हुनुहुन्छ। उहाँले कहिल्यै कसैलाई पक्षपात गर्न सक्नुहुन्न किनभने यो उहाँको चरित्रको विरुद्धमा छ। पावल आफैंले नै रोमी २:११...सबै पढ्नुहोस्


६५
पावलले एफिसी ४:२६ मा “क्रोध गर, तर पाप नगर” भनी भनेका छन् यो कस्तो खालको क्रोध हो जसमा पाप छैन?
भजनसंग्रह ६९:७ – यूहन्ना २:१४-१७ – व्यवस्था ३२:३५ – याकूब १:१९-२०

हो। क्रोध गर्नु अथवा रीस गर्नु पाप हो तर यहाँ पावलले क्रोध गर पाप नगर भनी भनेको चाहिँ धार्मिक रीस हो, जसमा पाप हुँदैन। यसमा कुनै स्वार्थ मिसिएको हुँदैन...सबै पढ्नुहोस्


६६
प्रकाश २२:१७ मा “पवित्र आत्मा र दुलही भन्नुहुन्छ” भनी भनेको छ। के यसले पवित्र आत्मा माता परमेश्वर हुनुहुन्छ भनी भन्दैन?
गलाती ४:२५ – प्रकाश २२:१७ – मत्ती १८:३० – प्रकाश २१:२ – २ कोरिन्थी ११:२

पवित्र परमेश्वरको बारेमा यस्तो सोच्नु भनेको एकदम घृणित कुरा हो। सियोन भन्ने चर्चका मानिसहरूले यस्तो विश्वास राखेर प्रचार गरेको सुनेको छु। यो पवित्र परम...सबै पढ्नुहोस्


६७
ख्रीष्ट विरोधी को हो? हामीले यसलाई कसरी चिन्न सक्छौं?
१ यूहन्ना २:१८ – मत्ती २४:२४ – प्रकाश १३:४ – दानिएल ७:८, २४, २५ – प्रकाश १३:३ – दानिएल ७:२५ – प्रकाश १३:७, १८ – यूहन्ना १०:३३ – मर्कूस २:७ – प्रकाश १३:१ – प्रकाश १४:९-१० – प्रकाश १७:५ – प्रकाश १८:२-४

धेरै मानिसहरूले ख्रीष्ट विरोधी भनेको येशूलाई प्रभु भनी स्वीकार नगर्ने र येशू र उहाँका अनुयायीहरूलाई विरोध गर्ने तथा सताउनेहरू हुन् भनेर बुझेको पाइन्छ। ...सबै पढ्नुहोस्


६८
के मानिस सिद्ध हुन सक्छ?
मत्ती ५:४८ – इजकिएल २८:१२-१५ – उत्पत्ति १:३१ – उत्पत्ति ६:९ – उत्पत्ति ९:२१ – अय्यूब १:१ – २ कोरिन्थी ६:२ – हितोपदेश २७:१ – हिब्रू ३:१२ – लूका २:५२ – अय्यूब ९:२० – यशैया १:१८

हो। हामी सिद्ध हुन सक्छौं। येशूको अनुग्रहद्वारा हामीलाई सिद्ध हुन बोलाइएको छ। “सबैबाट नैतिक पूर्णताको अपेक्षा राखिएको छ। गलत कार्याप्रति जन्मजात वा संव...सबै पढ्नुहोस्


६९
क्रूसमा टाँगिएको चोरले त बप्तिस्मा लिएको थिएन भने मैले लिनु किन जरुरी छ?
यूहन्ना ३:५ – लूका २३:४०-४२

बप्तिस्मा लिनुपर्छ भन्ने कुरा प्रभु येशूको धारणा हो। बप्तिस्मा लिनु किन र कति महत्त्वपूर्ण छ भन्ने बारेमा येशूले यसरी भन्नुभएको छ, “कोही पानी र आत्माद्...सबै पढ्नुहोस्


७०
येशूलाई विश्वास गरेको कति समयपछि मात्र बप्तिस्मा लिन मिल्छ?
यूहन्ना ३:३-६ – २ कोरिन्थी ६:१७-१८ – रोमी ६:३-५ – गलाती २:२० – मर्कूस १६:१६ – प्रेरित २:३८ – मत्ती ३:५-८ – प्रेरित २:४१; ४:४ – प्रेरित २:४७ – प्रेरित ८:१-१९ – प्रेरित १६:११-१५, २४-३३ – यशैया ५३:७-८ – प्रेरित ८:२६-३८

येशूलाई चिनेर बाइबल पढ्ने र चर्च जाने गरेपछि यति दिन, यति महिना र यति वर्षपछि मात्र बप्तिस्मा लिन सकिन्छ भनेर बाइबलमा कतै पनि भनिएको छैन। त्यसैले समय ब...सबै पढ्नुहोस्


७१
के हामीले एक पटकभन्दा बढी बप्तिस्मा लिन मिल्छ?
रोमी ६:४-७ – प्रेरित १९:१-५

हो, लिन मिल्छ। बप्तिस्मा शब्द ग्रीक शब्द “बप्तिजो” (Baptizo) बाट आएको हो जसको अर्थ “डुब्नु” हो। बप्तिस्मा दिँदा बप्तिस्मा लिने व्यक्तिको पूरै शरीरलाई प...सबै पढ्नुहोस्


७२
के बप्तिस्मा अनन्त जीवन गुमाउने कारण बन्नसक्छ?
गलाती ३:६

हो, बन्न सक्छ। बप्तिस्मा लिएन भने, अयोग्य तरिकाले लियो भने र बप्तिस्माले मुक्ति दिन्छ भनी यसमा भर पऱ्यो भने बप्तिस्मा अनन्त जीवन गुमाउने कारण बन्नेछ। ...सबै पढ्नुहोस्


७३
के मण्डलीमा स्त्री पास्टर हुन सक्दैन? स्त्री पास्टरबाट बप्तिस्मा लिनु अयोग्य हो भनी तपाईंले किन भन्नुभयो?
गलाती ३:२८ – एफिसी ५:२२-२३ – उत्पत्ति २:७,२२, २६, १८, १६ – रोमी ५:१२

हो। बाइबल अनुसार स्त्री पास्टर हुन सक्दैन। त्यसकारण स्त्री पास्टरबाट बप्तिस्मा लिनु बाइबलअनुसार अयोग्य हुन्छ। तर परमेश्वरले पुरुष र स्त्रीमा केही भेदभा...सबै पढ्नुहोस्


७४
के स्वर्गमा मानिसहरूले विवाह गर्नेछैनन्?
मत्ती २२:३० – लूका २०:३६

हो। उद्धार पाएर स्वर्ग गएका मानिसहरूले विवाह गर्नेछैनन् न त तिनीहरूले सहवास नै गर्नेछन् किनकि तिनीहरू स्वर्गदूतजस्तै हुनेछन्। “तिनीहरू फेरि मर्दैनन्, क...सबै पढ्नुहोस्


७५
कति वटा स्वर्ग छ?
२ कोरिन्थी १२:२ – व्यवस्था १०:१४ – १ राजा ८:२७ – मत्ती ६:९ – अय्यूब २२:१२ – दानिएल ७:९-१० – यूहन्ना १४:१-३ – २ कोरिनथी ५:१ – उत्पत्ति १:२० – भजनसंग्रह १०४:२ – भजनसंग्रह १९:१-४ – उत्पत्ति १:१ – यशैया ३४:४ – प्रकाश २१:१

बाइबलअनुसार तीन वटा स्वर्गहरू छन्। “हेर, स्वर्ग र स्वर्गहरूको पनि स्वर्ग, साथै पृथ्वी र त्यसमा भएका सबै थोकहरू परमप्रभु तिम्रा परमेश्वरकै हुन्।” व्यवस्...सबै पढ्नुहोस्


७६
जब थुमाले सातौं मोहोर तोड्नुभयो, तब स्वर्गमा किन “आधा घण्टाजति सन्नाटा” (प्रकाश ८:१) छायो?
प्रकाश ८:१ – मत्ती २५:३१ – गन्ती १४:३४

जब थुमाले सातौं मोहोर तोड्नुहुन्छ तब येशूको आगमन हुनेछ। येशूको दोस्रो आगमनमा “सारा स्वर्गदूतहरू” (हेर्नुहोस् मत्ती २५:३१) येशूसँगै तल पृथ्वीमा आउनेछन्।...सबै पढ्नुहोस्


७७
आज अदनको बगैँचा कहाँ छ?
प्रकाश २१:१

अदनको बगैँचा परमेश्वरले दिनुभएको आदम र हव्वाको सुन्दर घर थियो। परमेश्वरको आज्ञा उल्लङ्घनद्वारा तिनीहरूले त्यसलाई गुमाउनुपरेको थियो। अदनबाट परमेश्वरले आ...सबै पढ्नुहोस्


७८
आराधनामा सङ्गीतको कस्तो भूमिका हुन्छ?
१ शमूएल १६:२३ – भजनसंग्रह ४०:३ – प्रस्थान ३२:२५ KJV – रस्थान ३२:१७-२५

सङ्गीत एउटा परमेश्वरको बहुमुल्य उपहार हो। यो आध्यात्मिक सत्यताको साथ हृदयलाई प्रभावित पार्ने सबैभन्दा प्रभावकारी माध्यम हो। प्रेमले भरिएको शुद्ध हृदयबा...सबै पढ्नुहोस्


७९
राजा दाऊदले त नाचेका थिए।
भजनसंग्रह १५०:३-४ – २ शमूएल ६:१२-१३, १४-१६ – १ शमूएल १८:६-७ – १ कोरिन्थी १०:३१

सबभन्दा पहिले त प्राचीन नाच र आधुनिक नाचमा धेरै भिन्नता छ। वास्तवमा, नाच (dance) शब्दको परिभाषा अहिले मानिसहरूले बुझेको र परिभाषित गरेकोभन्दा प्राचीन स...सबै पढ्नुहोस्


८०
परमेश्वरले आफूलाई त्याग्ने मानिसहरूलाई दुष्ट आत्मा पठाउनुभई सताउनुहुन्छ?
१ शमूएल १६:१४-१६

होइन। परमेश्वरले कहिल्यै पनि त्यस्तो गर्नुहुँदैन। न त उहाँसँग कुनै दुष्ट वा हानिकारक आत्मा नै छ। जब राजा शाऊलले परमेश्वरको आज्ञालाई उल्लङ्घन गरी पाप गर...सबै पढ्नुहोस्


८१
के डीसेम्बर २५ मा ख्रीष्टमस मनाउनु पाप हो?
लूका ३:२३ – लूका २:८-११, १-७ – लूका २:७ – १ कोरिन्थी १०:३१ – मत्ती २५:३५-४०

झण्डै १८०० वर्षदेखि संसारमा निरन्तर रूपमा डीसेम्बर २५ तारिखमा ख्रीष्टमसलाई येशूको जन्म दिन तथा इसाईहरूको महान् चाडको रूपमा मनाउँदै आइरहेको छ। पतित इसाई...सबै पढ्नुहोस्


८२
बाइबलअनुसार अन्त्यको समयको सत्य मण्डली कुन हो?
यूहन्ना १४:१५ – प्रकाश १२:१७ – प्रकाश १९:१० – मलाकी ४:५-६ – प्रकाश १४:६-१२

बाइबलअनुसार अन्त्यको समयको सत्य मण्डली त्यो मण्डली हो जसले सातौं-दिन शबाथ सहित परमेश्वरको व्यवस्था दश आज्ञा पालन गर्छ र जससँग अगमवाणीको वरदान छ। येशूले...सबै पढ्नुहोस्


८३
के बाइबलको समयपछि पनि परमेश्वरले अगमवक्ता पठाउनुभयो भन्ने कुरा विश्वास गर्न सकिन्छ र?
एफिसी ४:११-१३ – योएल २:२८ – प्रेरित २:१७ – मलाकी ४:५ – मत्ती २३:३४ – लूका ७:२६-३० – विलाप २:९ – हितोपदेश २९:१८ – यशैया ८:१९-२० – यर्मिया १:५- १० – आमोस ७:१४-१५ – गन्ती १२:६ – यर्मिया २८:९ – व्यवस्था १८:२०-२२ – यशैया ५८:१ – १ कोरिन्थी १४:३-४ – मत्ती ७:१५-२० – गलाती ५:२२-२३

हो, सकिन्छ। बाइबलले हामीलाई स्पष्टसँग भनेको छ, कि अन्त्यको समयसम्म नै परमेश्वरको मण्डलीमा अगमवाणीको वरदान हुनेछ। “अनि उहाँका वरदानहरूचाहिँ यी नै थिए, क...सबै पढ्नुहोस्


८४
उत्पत्ति ६:१-२ पदहरूमा स्वर्गदूतहरूले मानिसको छोरीहरूसँग विवाह गरेको कुरा लेखिएको छ तर किन प्रभु येशूले स्वर्गदूतहरूले विवाह गर्दैनन् भनेर भन्नुभयो?
लूका ३:३८ – रोमी ८:१४ – मत्ती ५:४५ – उत्पत्ति ६:१-२ – मत्ती २२:३० – हितोपदेश ३१:३०

हो, स्वर्गदूतहरूले कहिल्यै विवाह गर्दैनन् न त उद्धार पाएर स्वर्ग गएका मानिसहरूले नै विवाह गर्नेछन्। हामीले एउटा कुरामा के ध्यान दिनुपर्छ भने परमेश्वरका...सबै पढ्नुहोस्

डाउनलोड एप

सित्तैमा आउने जीवित वचन एपका साथ तपाईंको हातमा भएको मोबाइलद्वारा तपाईंले परमेश्वरको अगुवाइ महसुस गर्न सक्नुहुन्छ।

apple-storegoogle-play
download app
chat